७ श्रावण २०८३, बिहिबार

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

मंगलबार विशेष अदालत काठमाडौंले पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।