२९ असार २०८३, सोमबार

सम्झौतापछि इरानी सभामुखको चेतावनी– बाचा पूरा नगरिए इरानले पनि सम्झौता सर्त पालना गर्नेछैन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्न शान्ति सम्झौता पत्रमा हस्ताक्षर भएपछि इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकालाई चेतावनी दिएका छन् ।

उनका अनुसार यदि अमेरिकाले सम्झौताअन्तर्गत गरेको आफ्ना बाचाहरू पूरा गरेन भने इरानले पनि सम्झौताका सर्तहरू पालना गर्नेछैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध अन्त्य गर्न १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।