काठमाडौं । अमेरिका र इरानबीचको युद्ध समाप्त भएको छ । लामो समयदेखि जारी युद्धपछि इरान र अमेरिकाबीच शान्ति सम्झौता भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सम्झौता पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेश्कियानले हस्ताक्षर गरेका छन् ।
दुई देशबीचको करिब चार महिना लामो युद्ध अन्त्य गर्न धेरै मुद्दाहरूमा सम्झौता भएको छ । अन्तिम सम्झौता भने शुक्रबार जेनेभामा हस्ताक्षर हुने बताइएको छ ।
एक्सियोसका अनुसार, फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनसँगको रात्रिभोजको क्रममा हस्ताक्षर भएको एक अमेरिकी अधिकारीले बताएका छन् ।
ट्रम्प जी–७ शिखर सम्मेलनका लागि फ्रान्समा छन् ।








प्रतिक्रिया