२५ असार २०८३, बिहिबार

रास्वपा सुदूरपश्चिमको सभापतिमा विष्ट निर्वाचित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनबाट उनी ३५८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाए ।

सुदूरपश्चिम कार्यसमितिका अन्य पदहरुको निर्वाचन भने आजै दिउँसो २ बजेपछि हुनेछ ।