२९ असार २०८३, सोमबार

काभ्रेमा बस दुर्घटना : मृत्यु भएका आठ जनामध्ये चारजनाको सनाखत

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काभ्रेको नमोबुद्वमा भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये चारजनाको सनाखत भएको छ ।

मृतकमा रोशी गाउँपालिका ७ की ३४ वर्षीया फुलमाया तामाङ, रोशी ६ का ७५ वर्षीया इन्द्रबहादुर झाँक्री, रोशी ८ की ६० वर्षीया प्यारीमाया तामाङ र नेपाली सेनामा कार्यरत अमलदार दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी रहेका छन् ।

अन्य चारजनाको सनाखत हुन सकेको छैन ।