७ असार २०८३, आइतबार

काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएको छ ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

घाइतेको धुलिखेल अस्पतालमा उपचार भएको छ ।

केहीको अवस्था गम्भीर छ ।