काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ ।
बनेपाबाट रोशी चम्पा जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बसनमोबुद्ध नगरपालिकाको सेल्फीडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा सातजनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ । अझै धेरैको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।
उद्वार कार्य जारी छ ।








प्रतिक्रिया