३१ जेष्ठ २०८३, आइतबार

एमाले अध्यक्ष ओली टिचिङ अस्पतालमा

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

कान र दाँतमा समस्या भएपछि अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।