१८ असार २०८३, बिहिबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । संघीय संसद् सचिवालयका बैठक बिहान ११ बजेदेखि बस्नेछ ।

आजको बैठकमा आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ ।

त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।