२९ असार २०८३, सोमबार

ट्रेड युनियन खारेजीविरूद्वको मुद्दा हेर्दाहेर्दैमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन खारेजको निर्णयिविरुद्ध परेको मुद्दाको सुनुवाई आज हेर्दाहेर्दैमा रहेको छ ।

बुधबार बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो।

यसअघि संवैधानिक इजलासले बहुमतबाट सरकारलाई निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।