काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्ने बताएका छन् ।
आज पदभार ग्रहणलगत्तै उनले यस कार्यका लागि कार्यदल गठन गर्ने बताएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया