१ कार्तिक २०८३, आइतबार

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको घोषणा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।

आज पदभार ग्रहण गर्दै उनले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन: खोल्ने निर्णय गरेका हुन् ।