काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरूङ र नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार उनीहरूलाई मन्त्री नियुक्तिको सिफारिस गरेका थिए । सुधन गृहमन्त्रीमा पुनः फकिएका हुन् ।
नवनियुक्त गृहमन्त्री गुरुङलाई पाँचौँ वरीयता दिइएको छ । त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा छन् ।








प्रतिक्रिया