२९ असार २०८३, सोमबार

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक आज (मंगलबार) बस्दैछ ।

बैठक बिहान ९ बजे बस्ने सिंहदरबारको संघीय संसद् सचिवालयस्थित महिला तथा सामाजिक मामिला समितिको सभाकक्षमा बस्नेछ ।

आजको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।