७ असार २०८३, आइतबार

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्रेटर नेपाल अभियानका अध्यक्ष ६७ वर्षीय फणिन्द्र नेपाल पक्राउ परेका छन् ।

नेपाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कटारी बस्तीबाट पक्राउ परेका हुन् ।

उनीमाथि चेक अनादर मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय तोकिएको थियो ।