३२ असार २०८३, बिहिबार

दीपक भट्ट र शुलभ अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ ।

भट्टको र अग्रवालको हकमा आठौं पटक तीन/तीन दिन म्याद थप भएको हो । उनीहरुविरुद्ध तीनवटा कसुरमा अनुसन्धान टुंगिएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुगिसकेको छ।

अनुसन्धान सकिएको २ साता बढी हुँदा पनि अदालतमा मद्दा दायर भने हुन सकेको छैन।