३१ जेष्ठ २०८३, आइतबार

असह्य गर्मी भएपछि नेपालगञ्जका विद्यालय बन्द

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज । असह्य गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गरिएको छ।

उपमहानगरपालिकाले सबै विद्यालयलाई परिपत्र गर्दै जेठ २६ देखि २९ गतेसम्म विद्यालय बन्द गर्न भनेको हो ।

उपमहानगरले भनेको छ, ‘जेठ २६ देखि २९ गतेसम्म आधारभूत तह तथा माध्यमिक तहका सम्पूर्ण कक्षाहरूको पठापाठन बन्द हुने गरी गर्मी बिदा गरिउको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि आदेशानुसार अनुरोध छ।’