काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिको अधिवेशनबाट सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् ।
शनिबार भएको जिल्ला अधिवेशनबाट सभापति पदमा कँडेल निर्वाचित भएका हुन् । उपसभापति बिमला बस्नेत निर्वाचित भएकी छन् ।
यस्तै, सचिवमा दिवस नेपाल र सहसचिव पदमा सृजना गिरि आचार्य निर्वाचित भएका छन् ।








प्रतिक्रिया