६ असार २०८३, शनिबार

इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–८ साततलेमा इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो इनार‍ सफा गर्ने क्रममा डुबेर सोही ठाउँका ४३ वर्षीय मीनबहादुर योन्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इनारभित्रबाट शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।