७ श्रावण २०८३, बिहिबार

विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्टमा को-को परे ? (सूचीसहित)

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट सार्वजनिक गरेको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ जना र अन्य विश्वविद्यालयहरूमा १०-१० जनाका दरले सूची सार्वजनिक गरिएको छ। लुम्बिनी बौद्धमा ७ जनाको मात्रै आवेदन परेको थियो।

कुल आठ विश्वविद्यालयका लागि २१८ आवेदनहरूमध्ये १८८ वटा आवेदन स्वीकृत भएका थिए। त्यसमा पनि शुक्रबार सिफारिस समितिले सर्टलिस्ट सार्वजनिक गरेको हो।

सूची–