१४ असार २०८३, आइतबार

धवलशमशेर राणासहित १८३ जनाले परित्याग गरे राप्रपा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले पार्टी परित्याग गरेका छन् ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले संयुक्त रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । थप अन्य नेताहरूले पनि राप्रपा छाड्ने तयारी रहेको उनीहरूको दावी छ ।

राणा समूहले नयाँ पार्टी गठनको तयारी अगाडि बढाइसकेको छ ।

यी हुन् पार्टी परित्याग गर्नेहरू–