१६ असार २०८३, मंगलबार

लेखा समितिको बैठक बस्दै नबसी स्थगित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

कोरम नपुगेपछि बैठक स्थगित भएको हो ।

समिति सभापति भरतबहादुर खड्काले कोरम नपुग्ने भन्दै बैठक स्थगित भएको जानकारी दिए ।