२५ जेष्ठ २०८३, सोमबार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन ललितपुरमा बस्ने भएको हो ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।