काठमाडौं । भारतसँगको सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिमा माफी नमाग्ने भएका छन् ।
अर्थमन्त्री समेत रहेका पार्टी उपसभापति स्वर्णिम वाग्लेले यस विषयमा प्रधानमन्त्री शाहले संसद्मा जवाफ नदिने जानकारी दलका नेताहरूलाई गराएका हुन् ।
प्रधानमन्त्रीले माफी माग्नुपर्ने भन्दै संसदमा विपक्षी दलहरूले लगातार विरोध गर्दै आएका छन् ।
राष्ट्रियसभा अध्यक्षको समन्वयमा राष्ट्रियसभामा प्रमुख तीन दलका संसदीय दलका नेताहरूसँगको बैठकमा अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्रीले संसद्मा जवाफ नदिने स्पष्ट पारेका हुन् ।








प्रतिक्रिया