३१ जेष्ठ २०८३, आइतबार

यी हुन् समस्याग्रस्त सहकारीका सञ्चालकहरू (नामावलीसहित)

सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकको नामावली सार्वजनिक भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सञ्चालकको नामावली सार्वजनिक गर्दै सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग गरेको हो ।

समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको छ ।

सञ्चालकको नामावली–