२४ असार २०८३, बुधबार

स्याफ्रुबेसीदेखि पम्बुसम्म ट्रायल रेस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । रसुवाको स्याफ्रुबेसीबाट पम्बु होटलसम्म ट्रायल रेस सुरु भएको छ । ट्रायल रेसमा रनर, पत्रकार तथा चिकित्सकहरूको सहभागिता रहेको छ । रेसमा सहभागी टोली स्याफ्रुबेसीबाट प्रस्थान गरी विभिन्न बस्ती तथा पदमार्ग हुँदै पम्बु होटल पुग्नेछ । यस कार्यक्रमले स्याफ्रुबेसी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा पदमार्गको सम्भाव्यता परीक्षणमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।