२३ जेष्ठ २०८३, शनिबार

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ६ जना पक्राउ

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहविरूद्व प्रदर्शन गर्ने नेविसंघका ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले सीमाबारे दिएको अभिव्यक्ति अभिव्यक्तिविरुद्ध नेविसंघले सिंहदरबार गेटअघि प्रदर्शन गरेको थियो । त्यसक्रममा ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डे रहेका छन् ।