काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दैछ ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।








प्रतिक्रिया