२० असार २०८३, शनिबार

विपक्षीद्वारा रोस्ट्रम घेराउ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरेका छन्।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन माथि थप छलफल माग गर्दै उनीहरूले रोष्ट्रम घेराउ गरेका हुन् ।

रास्वपा सांसद गणेश पराजुली नेतृत्वमा बनेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सांसदहरूले सयौं संशोधन दर्ता गराएका थिए।