काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

प्रतिक्रिया