२ कार्तिक २०८३, सोमबार

पूर्ववडाध्यक्ष धनबहादुरलाई धरानको मेयरमा उठाउने हर्कको घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी स्थानीय चुनावमा धरान उपमहानगरपालिकाको मेयरमा धनबहादुर राईलाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत एमाले परित्याग गरेर श्रम संस्कृति पार्टीमा आएका पूर्ववडाध्यक्ष समेत रहेका राईलाई उम्मेदवार बनाउने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘मैले धेरै सोचेँ, जनमत बुझेँ अनि मेरो पदचापलाई पछ्याउने धन ब. राई नै देखेँ !, आजदेखि मेयरको उम्मेदवार विषय टुंगियो ’।