काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ।
सीआईबीले आज छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।
केही सूचनाका आधारमा छापा मारेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया