१७ असार २०८३, बुधबार

रास्वपाले प्रधानमन्त्रीलाई संसदमा ल्याउने प्रतिवद्वता जनाएसँगै विपक्षी अवरोध हटाउन तयार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा जवाफ दिन उपस्थित गराउने प्रतिवद्वता व्यक्त गरेसँगै विपक्षी दलले संसद चल्न दिने भएका छन् ।

आज संसद अवरोधपछि प्रमुख सचेतकहरूबीचको छलफलमा रास्वपाको प्रतिवद्वतासँगै संसद सूचारू गर्ने सहमति भएस्को हो ।

रास्वपाका प्रमुख सचेतकले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने मिति तय गरेर घोषणा गर्नेछन् ।