२ कार्तिक २०८३, सोमबार

सदनमा विपक्षीको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दललले विरोध गरेका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरिरहेका छन् । प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै उनीहरूले अवरोध गरेका हुन् ।

अवरोधसँगै बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।