हेटौंडा । बागमती प्रदेश सभाको वर्षे अधिवेशन यही जेठ ११ गतेका लागि आह्वान गरिएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ः०० बजेका लागि आह्वान गरेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया