३१ जेष्ठ २०८३, आइतबार

विपक्षी दलको नाराबाजीबीच सभामुख अर्यालले चलाए सदन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको नाराबाजी र विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले सदन अघि बढाएका छन् ।

प्रधानमन्त्री बालेन साह उपस्थित हुनुपर्ने माग राख्दै विपक्षीले विरोध गरेपछि सभामुखले यसअघि बैठक स्थगित गरेका थिए । तर दोस्रोपकट भने उनले नाराबाजीबीच बैठक चलाएका हुन् ।

अहिले विपक्षी दलहरूले संसदमा नाराबाजी जारी राखेका छन् ।

अर्यालले बैठक सञ्चालन गरेपछि प्रतिपक्षी दलहरूले वेल घेराउ गरेका छन् ।