२९ असार २०८३, सोमबार

प्रधानन्यायाधीश शर्माले लिए शपथ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानन्यायाधीस मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा एक समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराए ।