७ असार २०८३, आइतबार

गुण्डुमा एमाले सचिवालय बैठक

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको हो ।

बैठक भक्तपुरको गुण्डुमा रहेको अध्यक्ष ओलीको निवासमै बसेको हो ।

बैठकमा समसामायिकसँगै गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा छलफल भइरहेको बताइएको छ ।