काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्ने भएको छ ।
बैठक सिंहदरबारमा दिउँसो १ः१५ बजे बस्ने भएको हो ।
आजको बैठकमा आगामी आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ हुने कार्यसूची छ ।









प्रतिक्रिया