काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन् ।
वैशाख २६ गते संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा।शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो ।
समितिले उजुरीका लागि १० दिनको समय तोकेको छ ।















प्रतिक्रिया