काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगित गरेको छ ।
जिल्ला कमिटी नै विघटन भएपछि सांगठनिक कार्यक्रम स्थगित गरिएको हो ।
बारा जिल्ला संगठन निर्माण समितिकी संयोजक कामिनी चौधरीले विज्ञप्ति जारी गर्दै वडा, पालिका तथा निर्वाचन क्षेत्र स्तरीय सबै सांगठनिक कार्यक्रम स्थगित भएको जानकारी गराएकी हुन् ।








प्रतिक्रिया