काठमाडौं । संसद हर्क साम्पाङले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले संसदमा बोल्न खोजेकामा सभामुखले समय नदिएपछि उनी उठेर हिँडेका हुन् ।
उनले अरु सांसदलाई पनि निस्कन आग्रह गरे ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया