२४ जेष्ठ २०८३, आइतबार

सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै सर्वोच्चमा रिट

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता प्रेमराज सिलवालले आयोग खारेज गर्न माग गर्दै रिट दायर गरेका हुन् । यसअघि पनि एउटा रिट परिसकेका छ । जसमा वैशाख १६ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो।

सरकारले वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको थियो।