५ असार २०८३, शुक्रबार

एसइई नतिजा सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको विवरणअनुसार यस वर्ष परीक्षामा सहभागी कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्न सफल भएका छन् ।

२ लाख ८४ हजार १६० जना ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका हुन् ।

१.६ देखि २ जिपिए — ७ जना

२ देखि २.४ जिपिए — ५१९० जना

२.४ देखि २.८ जिपिए — ५५९७७ जना

२।८ देखि ३.२ जिपिए — ९४२२२ जना

३.२ देखि ३.६ जिपिए — ८०३७२ जना

३.६ देखि ४ जिपिए — ८३९२ जना