२७ असार २०८३, शनिबार

रूद्रगण र एमआरआरद्वारा बुटवलको बसपार्क क्षेत्रमा सरसफाई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । बुटवलको बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।

रूद्रगण र एमआरआर टीम बुटवलको संयुक्त आयोजनामा सरसफाई गरिएको हो । नेपाल सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति ऐक्यबद्धता जनाउँदै सरसफाई गरिएको बताइएको छ ।

आगामी दिनमा पनि सरसफाई कार्यक्रमलाई निरन्तरता दिने आयोजकको भनाइ छ ।