५ असार २०८३, शुक्रबार

पशुपति मन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेड फेला

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशुपतिनाथ मन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेड फेला परेको छ ।

आज राम मन्दिर नजिकै अवैध घर टहरा भत्काइएको भन्दा केही माथि जंगलमा ग्रिनेड भेटिएको हो । शंकारस्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ग्रिनेड पुरानो रहेकाले युद्वकालमा राखिएको हुन सक्ने आशंका गरिएको छ ।