१७ असार २०८३, बुधबार

धादिङ केन्द्रविन्दु भएर भूकम्प

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर आज बिहान ११ः १४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।