काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
दलका नेता भीष्मराज आङदेम्बेका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो।
बैठकमा समसामयिक राजनीति तथा सुकुमवासी बस्तीमा डोजर चलाएकोलगायत विषयमा छलफल हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया