८ असार २०८३, सोमबार

दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्।

विश्वकर्माले नेपाली कांग्रेसका सभापति गगन थापासमक्ष राजीनामा बुझाएका हुन्। उनले पारिवारिक र एवं शारीरिक समस्या देखाउँदै राजीनामा दिएका हुन् ।

उनलाई २०८२ असोज १३ मा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले दलित संघको अध्यक्षमा मनोनित गरेका थिए।