काठमाडौं। प्रहरीले राजधानीका विभिन्न मसाज सेन्टरमा छापा मारेको छ ।
प्रहरीले काठमाडौंका ठमेल, बौद्ध र ललितपुरका मसाज सेन्टरहरुमा छापा मारेको हो ।
प्रहरीले मसाज सेन्टरबाट २ सय ५८ जनालाई महिला र पुरूषलाई पक्राउ पनि गरेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया